प्रवासमा नेपालीहरु कसरी खुशी साटछन र रमाइलो गर्छन् शायद धेरैको मनमा खुल्दुली लागिरहेको होला ! बिदेशमा दु:ख छ, मर्म छ, परिवारको अभाव छ, भोक छैन, तिर्खा छैन सबै बिरानो लाग्छ ! यस्तो बेला कुनै सानो जमघट वा जन्मदिन नै किन नहोस् खुशी साट्ने माहोल बन्छ - त्यस्तै खुशी र रमाइलोको दृष्यलाई हामीले यहाँहरुलाई देखाउन खोजेका हौ !
कृपया सकारात्मक रुपमा मनोरन्जन लिईदिनुहोला !
च्यानललाई सबैले सब्सक्राईब /शेयर गरिदिनुहोला !
धन्यवाद !
Visit us :
www.facebook.com/rupantarannyc
www.rupantaraan.com
/channel/UCo8zC4DDZpF4PLGH3OQU8Ow
#danceandmusic #entertainment #funvideo