Duration 18:49

पत्रकारसँग कड्किए पल ll Paul Shah-Film actor-GLAMOROUS-Cine-Nepaldrishya-Anmol K.C.-Pradeep Khadka

209 watched
0
8
Published 10 Jan 2022

स्टाडमको प्रश्नलाई लिएर मोडल तथा नायक पल शाह सञ्चारकर्मीसँग कड्किएका छन् । आज राजधानीमा आयोजिक एक म्यूजिक भिडियो गीत सार्वजनिकपछि सञ्चारकर्मीले प्रदीप खड्का र अनमोल केसीसँग तुलना गरेर स्टाडमबारे प्रश्न गरेपछि उनी कड्किएका हुन् । उनले उल्टै सञ्चारकर्मीलाई जोख्ने तराजु देखाइदिनुस् भनेर झर्किएका थिए । सञ्चारकर्मीले शाहलाई अन्य नायकको तुलनामा धेरै म्यूजिक भिडियो खेलेको भन्दै गिनिज बुकमा नाम लेखाउने हो भनेर प्रश्न समेत गरेका थिए । Follow us at web :Nepaldrishya.com Facebook : https://www.facebook.com/Nepaldrishynews twitter : https://twitter.com/NepalDrishya instagram : https://www.instagram.com/nepaldrishya/ tiktok : https://www.tiktok.com/@ nepaldrishya?... other videos /watch/ty6pRyp ... यस्तै-यस्तै नयाँ-नयाँ भिडियो हेर्नको लागि हाम्रो च्यानल स्क्राइब गर्नुहोला #PaulShah #Filmactor #GLAMOROUS #cine #celebrity #Film #Nepaldrishya #AnmolK.C #PradeepKhadka

Category

Show more

Comments - 2