Duration 44:40

Kantipur Samachar | कान्तिपुर समाचार, १३ श्रावण २०७७

55 727 watched
0
1 K
Published 28 Jul 2020

Kantipur Samachar | कान्तिपुर समाचार, १३ श्रावण २०७७ आजको मुख्य समाचार - * लकडाउन हटाएपछि संक्रमण ह्वात्तै बढ्यो / एकै दिन ३ सय ११ बिरामी थपिए / काठमाडौं उपत्यकामै ५३ जना / प्रहरी मुख्यालय पनि महामारीको चपेटामा । * नेकपा विवाद गम्भीर मोडमा / ओलीले स्थगित गरेलगत्तै दाहालले गरे बालुवाटारमै बैठक / ओली पक्ष भन्छ- बैठक अवैधानिक । * एक तोला सुनको मूल्य एक लाखनजिक पुग्यो / एक वर्षमै ३३ हजार रुपैयाँ वृद्धि / व्यवसायी भन्छन्- बिक्नै छाड्यो सुन । * भ्रष्टाचार मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक दोषी ठहर / सरकारी कोषको अरबौं डलर अपचलन गरेको पुष्टि / १२ वर्ष कैद सजाय हुने । * आईसीसीले मासिक पारिश्रमिक नपठाउँदा राष्ट्रिय क्रिकेट खेलाडी १९ महिनादेखि तलबविहीन / क्यानले आफै दिने भने पनि आश्वासनमै सीमित । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

Category

Show more

Comments - 48