Duration 5:25

'वचन' नेपाली साधारण व्याकरण | कक्षा १

756 watched
0
12
Published 22 Sep 2018

'वचन' नेपाली साधारण व्याकरण | कक्षा १ प्यारा विद्यार्थी भाइबहिनीहरु तथा आदरणिय शिक्षक साथीहरु! वर्तमान समयमा शिक्षण सिकाई प्रणालीमा भैरहेको व्यापक परिवर्तन तथा विस्तारहरुलाई मध्यनजर गरि हेर्दा कोरा किताबी ज्ञानभन्दा अडियो भिजुअल मल्टिमिडिया शिक्षण/शैक्षिक सामग्रीहरु बढी प्रभावकारी भएको देखिन्छ । तसर्थ, हामीले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्वि गर्न तथा उनीहरुलाई सधैंभरी सिकाइमा अभिप्रेरित गर्नको लागि भनेर नै "ई-सिकाई अनलाइन एजुकेसन" को अवधारणा ल्याएका हौँ । यस्ता अनलाइन एडुकेसनको आफ्नै सबल दुर्वल पक्षहरु रहेतापनि विद्यार्थीहरुले केही न केही नयाँ कुरा दैनिक रुपमा दिर्धकालिन तरिकाले सिकोस भनी हामी लागिपरिरहेका छौं । आशा छ, हाम्रो यस प्रयासमा यहाँहरुको सदैव साथ, सहयोग, विश्वास र भरोसा रहनेछ । (Dear students and respective teacher friends, while analyzing present context of education, it can be seen that Audio Vidual Multimedia Teaching/Learning Materials seems to be impressive than the traditional bookies knowledge. Accepting the good and bad side of Online Education to the students, we aim to bring highly authentic, longlasting and real learning to the students. We've brought vision of 'ESikai Online Education' to let the students to learn something on daily basis. Hope, all of your support, blessing and help will be always in our favour.) Subscribe us: Our Education Blog: https://www.esikai.com.np We are on Social Networks Facebook: https://facebook.com/esikainp Twitter: https://twitter.com.np/esikainp Google+: https://plus.google.com/ Instagram: https://instagram.com/esiksinp LinkedIn: https://linkedin.com/ Pinterest: https://pinterest.com/esikainp Tumblr: https://esikainp.tumblr.com

Category

Show more

Comments - 0