Pradesh Bishesh | प्रदेश विशेष, १३ पौष २०७८
प्रदेश विशेषमा आज,
* रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु तिब्र गतिका कारण दुर्घटना ।
* कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझै हुँदा वर्षेनी खाद्यान्न संकट उत्पादन बढाउने सरकारी योजना प्रभावकारी भएन ।
* हटौंडा सिमेन्ट उद्योगको जिर्ण रोपवेका कारण स्थानीयलाई समस्या उद्योग र मन्त्रालयबीचको आलटालले खतराको जोखिम ।
* झापामा निर्माणाधिन हजार शैय्याको होल्डिङ् सेन्टरको काम अन्तिम चरणमा महामारी र विपदका लागि उपयोगी हुने ।
#PradeshBishesh #PradeshSamachar #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd?
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevision
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision