Guleli studio
नेपाली चलचित्रका पहिला अनि अन्तिम माहानायक राजेश हमला ज्यु नै हो नेपाली चलचित्रको शिर हो हमाल ज्यु। अब आउने दिनमा दिपाश्री निरौला र माहानायक राजेश हमला एक साथमा फिल्ममा देख्न पाइयोस् । गल्ती बोल्नु भयो दिपाश्री माफी माग्नु भयो योनै खुशी हो।
#Rajesh_Hamal_Dipa
#Dipak_raj_Ghiri
#Rajesh_Hamal_news
#Deepa_Shree_Niroula_news
#Dipak_Raj_Giri_news
#Rajesh_Hamal_Movie
#Dipak_Dipa_rajesh
#Guleli_studio