Duration 12:26

The Begining of new political era in the hills, 86's hangover must now be abandoned: Ajay Edward

315 watched
0
15
Published 6 Sep 2021

The Begining of new political era in the hills, 86's hangover must now be abandoned: Ajay Edward अब पहाड़मा नयाँ राजनीतिक युगको शुरूवात हुनेछ; 1986 को ह्यांग ओवर अब छोड़नु पर्छ: अजय एडवर्ड आज अजय एडवर्ड दार्जिलिग आइपुगेका छन् तिनले रोहणी गेट परिसरमा पत्रकारहरूलाई सम्बोदन गर्दै भने कि अब १९८६ पछि पहाड़मा नयाँ राजनीतिक युगको शुरूवात हुनेछ। मन घीसिंगसंग मन मुटाउ र भेदभावको कारण दुवैले छुटा छुट्टै मार्ग अप्नाउने निर्णय लीएको हो। आज अजय एडवर्डलाई रोहणी गेटमा भब्य स्वागत गरियो भने उनको समर्थकहरूको ब्यापक भीड़ पनि देखिएको थियो। जानकार बताउछन् अजय एडवर्डको नयाँ पार्टी बनिएपछि पहाड़को राजनीतिक समीकरणले अलग मोड़ लिनेछन्।

Category

Show more

Comments - 3